जाडोको मौसममा जाडो हुन्छ नै तर यति सारै नहुनु पर्ने हो । केही दिनदेखि तराईमा पश्चिमको हवा चलेसंगै सीतलहरले गर्दा अत्यधिक जाडो बढेकोछ।
पौष 15 गतेभन्दा पहिले 3/4 दिनसम्म जाडो परेको थियो र त्यसपछि पौष 20 गतेसम्म पूरा दिन घाम लागेकोले जाडोमा कमी आएको थियो । पौष 23 गतेदेखि फेरी अत्यधिक जाडो परिरहेकोछ।

